२०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिन हो। यही दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस पटक पनि आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाउँदै छ। कर दिवससँगै विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान पनि गर्दै आइरहेको छ। तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन।करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म सञ्चार गर्ने उद्देश्यले सरकारले २०६९ मंसिर १ गतेदेखि राष्ट्रिय
Posted inSamachar
शाह बाबुछोरा, पछिल्ला ५ वर्षमा जसले ४ पटक व्यक्तिगत आयमा सर्वाधिक कर तिरे

