शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई सरकारी शिक्षक, प्राध्यापक तथा कर्मचारीले राजनीति गर्न नपाइने विषयमा बुझ्न ऐन-कानुन पढ्न सुझाव दिएका छन्।शिक्षा मन्त्रालयले शनिबार सूचना जारी गरी कुनै पनि पेसागत ऐनले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको जिकिर गर्दै त्यसो गरेमा बर्खास्त गर्ने चेतावनी दिएपछि शिक्षक महासंघका अध्यक्ष सुवेदी शिक्षामन्त्री पुनलाई संविधानका धारा पढ्न सुझ
Posted inSamachar
शिक्षक महासंघका अध्यक्षलाई शिक्षामन्त्रीको जवाफ: सर्वोच्चको आदेश र ऐन-कानुन पनि हेर्नुहोला

