शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाएका छन्।मन्त्री पुनले आज सोमबार दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई बोलाएका हुन्।पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उनले आज भने समय छुट्याएको बताएका छन्। ‘सामूहिक भेटघाट र कुराकानी गरिनेछ। समय एक घण्टा मात्र छ’, मन्त्री पुनले भनेका छन्।

Read the news at:
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आईसीसीले नेपाललाई दिएको अवसर: पहिलोपटक महिला विश्वकप ग्लोबल छनोट

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *