आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मिस पबी ४ (Miss Pabi 4) फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेका छन्।आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले मिस पबी नामको फेसबुक पेजले भ्रम फैलाएको गुनासो गरेका छन्।'सावधान Miss Pabi 4 भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरेँ र अरू साथीहरू पनि सावधान हुनुहोस्', स्क्रिनसटसहित पुनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसरी जनता झुक्याउने फेसबुकेलाई रिपो
Posted inSamachar
शिक्षामन्त्री महावीर पुनले गरे 'मिस पबी४' फेसबुक पेजविरुद्ध रिपोर्ट

