प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसद्मा प्रस्तुत गर्नेप्रतिवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म प्रस्तुत नगरेको आरोप लगाए।‘असार १५ भित्र विद्यालय शिक्षा ऐन बनाइन्छ भनेर सरकारले गरेको कमिटमेण्ट र हामीले ठूलो विचार र बहसबाट गरेको समझदारीका विपरित फेरि चल
Posted inSamachar
शिक्षा विधेयक लामो समय अड्काएर राख्न दिँदैनौँ : प्रचण्ड

