२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठबीच नोकझोक भएको छ । बैठकमा रास्वपा सांसद श्रेष्ठले १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेर प्रश्न गरेकी थिइन् । यही बीचमा कांग्रेस सांसद घिमिरेले…
Posted inSamachar
शिक्षा समिति बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच नोकझोक
