सबै सुरक्षा निकायका प्रमुखहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सुरक्षाा दिन तयार रहेको बताएका छन्। आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा शीतल निवासमा भएको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखले आफूहरू चुनावमा सुरक्षा दिन तयार रहेको बताएका हुन्।‘सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभयो’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ। सबै चारवटै सुरक्
Posted inSamachar
शीतल निवासमा चारै सुरक्षा निकायका प्रमुखले भने: चुनावमा सुरक्षा दिन तयार छौँ

