काठमाडौं । नाजिर हुुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘गुन्युचोलो’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । विहिबार बिहानैदेखि फिल्मको एड्भान्स टिकट बिक्री सुरु भएको थियो । फिल्मले देशब्यापी ८४ शो पाएको छ । बलियो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा यो फिल्मको ओपनिङ सुखद हुनेमा दुईमत छैन । विहिबारदेखि लागेको ‘कोशेढुंगा’ र शुक्रबारदेखि नै लाग्ने दुई विदेशी फिल्मसँग…
Posted inSamachar
शुक्रबारदेखि रिलिज हुने नाजिर हुसेनको ‘गुन्युचोलो’ले कति शो पायो ?
