लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ विशेष संगीत कार्यक्रम घोषणा गरेको छ।कार्यक्रमअन्तर्गत ब्यान्डले यही कात्तिक २८ गते शुक्रबार) ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिनेछ।स्थापनाको ३२ वर्षमा ब्यान्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो।ब्यान्डले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार बिसिस्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्ने भएको हो। ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठ
Posted inSamachar
शुक्रबार ठमेलमा ‘काठमाडौँ कलिङ कन्दरा’ आयोजना गरिँदै

