शुक्रबारदेखि प्रदर्शन हुने फिल्महरूको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। जसमा फिल्म ‘जारी २’ ले उत्साहजनक सो पाएको छ।प्रारम्भिक सो तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ सो पाएको छ। बिहीबार बेलुकासम्म सोको संख्यामा वृद्धि हुने अनुमान छ। तर, अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून सो पाएको देखिन्छ। टंक बुढाथोकी निर्देशित यस फिल्मलाई हलले एक/एक सोको अनुपातमा शो दिएका छन्। यद्यपि, बिहीबार बेलुकासम्म फिल्मको सो बढ्नेछ। यो चर्चित फिल्म ‘जारी&rsq
Posted inSamachar
शु्क्रबारदेखि रिलिज हुने फिल्म ‘जारी २’ सहित ‘मन बिनाको धन’ को अग्रिम बुकिङ खुला

