उहाँको महाप्रस्थानले म रिक्त भएँ, एउटा शून्यता सधैं मनमा छाइरहन्छ । त्यसलाई व्यक्त गर्ने मसँग कुनै शब्द छैन । मात्रै यत्ति भन्न चाहन्छु— बुवा हामी यो ब्रह्माण्डमा कुनै कालखण्डमा अवश्य भेटिनेछौं । त्यतिन्जेललाई विदा मेरो बुवा !
Posted inSamachar
शून्यता
Posted by
By
NEPAL.al
No Comments

Post navigation
Previous Post
इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत