शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन्। हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले नेपालखबरलाई जानकारी दिए। ‘म राजीनामा दिने तयारीमा छु, अरू साथीहरूसँग सल्लाह गर्दै छु,' उनले नेपालखबरसँग भने, ‘कर्फ्यु लागेकोले बाहिर निस्किन मिलेन म त मन्त्रालय पनि जान्नँ।’

Read the news at:
शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
शेखरले चीनबाटै फोन गरेर आफ्नातर्फका मन्त्रीहरूलाई भने: राजीनामा दिनू

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘झलनाथ खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार छैन, खुरुक्क राजीनामा दिनुपर्छ'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *