२ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो । नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो । स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको…
Posted inSamachar
शेखरसँगको भेटमा विद्या भण्डारीले भनिन्- तपाईंको साथको अपेक्षा छ
