पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध फाँसीको फैसला भएपछि बंगलादेशको राजधानी ढाकामा विरोध प्रदर्शन भइरहेको छ।प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न ग्रेनेड र लाठी प्रयोग गरेको छ।
Posted inSamachar
शेख हसिनाविरुद्ध फाँसीको फैसला भएपछि बंगलादेशमा विरोध सुरु

