बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड सुनाइएको विषयमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रतिक्रिया दिएका छन्।फैसला भएकै दिन सोमबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'आज बंगलादेशको अदालतले दिएको स्पष्टता देशभर र बाहिर गुन्जिरहेको छ।''दण्ड र सजायले आधारभूत सिद्धान्तलाई पुन: पुष्टि गर्दछ: कोही पनि, जतिसुकै शक्तिशाली भए पनि, कानुनभन्दा माथि छैन।'उनले थप लेखेका छन्, 'यद्यपि यो फैसलाले जुलाई र अगस्ट २०२४ को विद्रोहबाट प्रभावित हजारौँ&nb
Posted inSamachar
शेख हसिनाविरुद्ध फाँसीको फैसलामा सरकार प्रमुख युनुसको प्रतिक्रिया: कानुनभन्दा माथि कोही छैन

