बंगलादेशमा फेरि हिंसा र अस्थिरता तीव्र भएको छ।राजधानी ढाकालगायत धेरै सहरमा विस्फोट र आगजनी भएका समाचार सार्वजनिक भएका छन्। यसले विशेष गरी ढाकामा तनाव बढाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दामा अदालतले फैसला सुनाउन लागेका बेला हिंसा भड्किएको हो। अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले हसिनाविरुद्धको मुद्दामा सोमबार फैसला सुनाउँदै छ। फैसला हुनुभन्दा अगाडि बंगलादेशको अन्तरिम सरकारले देशभर सुरक्षा बललाई उच्च स
Posted inSamachar
शेख हसिनाविरुद्ध फैसला सुनाउअघि बंगलादेशमा हिंसा भड्किन थालेपछि प्रदर्शनकारीलाई गोली हान्न आदेश

