शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ।निर्माण टिमले काग तिहारको अवसर पारेर चलचित्रको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो।सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ।चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो। चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष
ALSO READ ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

