मंसिर अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ।जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले वितरण अधिकार खरीद गरेको हो। फिल्मका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिए। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौं। अन्य देशका फिल्म वितरकसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौं।’निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ फि
Posted inSamachar
शोभित बस्नेतको ‘पीआर’को जापान राइट बिक्री

