प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छन्।सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरिन्। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरुले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताइन्। प्रधानमन्त्री कार्कीले विपिन जोशी सबै नेपाली आमाहरूको छोरो भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताइन्।उनले भनिन्, ‘नेपाली युव
Posted inSamachar
श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्-विपिन जोशी सबै नेपाली आमाको छोरो हो

