श्रमिकको न्यूनतम वेत वृद्धिप्रति अखिल नेपाल ट्रेड युनियम महासंघले असन्तुष्टि व्यक्त गरेको छ। संगठनका अध्यक्ष जगलबहादुर सिंखडाले आज अपिल सार्वजनिक गर्दै जीवन यापन हुनेगरि श्रीमकको पारिश्रमिक वृद्धि नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘सत्तारुढ नेपाली कांग्रेस र एमालेका मजदुर संगठनका प्रतिनिधि र रोजगारदाताबीच मात्रैले गैर कानुनी रुपमा छलफल गरेर झुट पत्रमा हस्ताक्षर गरी जिवन उपयोगी पारिश्रमिक निर्धारणको आशामा बसेका लाखौं श्रमिकको पेटमा छुरा प्रहार गरेको’ आरोप सिंखडाले लगा
Posted inSamachar
श्रमिकको वेतन वृद्धिप्रति माओवादी केन्द्र निकट मजदुर संगठनको आपत्ति

