रोजगारी खोज्ने र दिने दुवै पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले ‘श्रम संसार नागरिक एप’ सार्वजनिक गरिएको छ।नागरिक एपमार्फत नै रोजगारीका अवसर हेर्न, योग्यता अनुसार खोज्न र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिन सकिनेछ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको यस पोर्टलको नागरिक एपसँग एकीकरण भएसँगै रोजगारीसँग सम्बन्धित सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र झन्झटरहित बनाउने विश्वास गरिएको छ।सिंहदरबारमा आयोजत कार्यक्रममा एप सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्
Posted inSamachar
‘श्रम संसार नागरिक एप’ सार्वजनिक

