कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः॥श्रीकृष्ण जन्माष्टमी धार्मिक आस्था, सांस्कृतिक उत्साह र आध्यात्मिक ऊर्जाले भरिएको एक पर्व हो।द्वापर युगको मध्यरातमा, मथुराको कारागारमा, अन्धकार र अन्यायको बीच जन्मिएका कृष्ण आशा, न्याय र धर्मका प्रतीक हुन्, त्यसैले यो केवल श्रीकृष्णको जन्मको स्मरण मात्र होइन, सत्य, धर्म र प्रेमको विजयको उत्सव हो। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमी आजकै दिन मनाइने यो पर्वको जरा हजारौँ वर्ष पुरानो इतिहासमा गाडिएको छ, तर यसको सन्देश आज पन
Posted inSamachar
श्रीकृष्ण जन्माष्टमीले दिएको सन्देश

