वि. सं. २०१२ मंसिरमा वीरगन्जमा भएको महाधिवेशनबाट सुवर्णशमशेर सभापति बन्दा डा. तुलसी गिरी महामन्त्री र कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म केन्द्रीय सदस्य थिए। २००९ सालमा भएको पार्टी विभाजनपछिको महाधिवेशनमा बीपी कोइराला बाहिरै रहे। त्यही महाधिवेशनले तनहुँ सिम्पानीका श्रीभद्र शर्मा पनि केन्द्रीय सदस्य चुनेको थियो। राणा शासनविरुद्धको ‘जयतु संस्कृतम्’ आन्दोलनमा संलग्न श्रीभद्र शर्मा गण्डकी प्रदेशका कांग्रेसका हस्ती थिए। कतिसम्म भने बीपी लमजुङको दुराडाँडा र तनहुँ आउ
Posted inSamachar
श्रीभद्रहरू जन्माउने गण्डकीमा कांग्रेसको सभापति नै बन्ने नेता कोही छन्?

