प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अझै एकताका लागि कुरा हुने सम्भावना रहेको बताएका छन्। वरिष्ठ पत्रकार विजय कुमारसँग दिशानिर्देश कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग फेरि भेट हुने र कुरा हुने सम्भावना रहेको धारणा राखेका हुन्। आज प्रचण्डजी र तपाईंको सम्बन्ध कस्तो छ? प्रचण्डजीसँग फेरि एकता हुने सम्भावना? प्रधानमन्त्री: उहाँको र मेरो कहिले कहिले भेट हुने र कु
Posted inSamachar
सँगै ‘स्वर्ग र नर्क जाने’ सम्बन्ध थियो तर प्रचण्डले धोका दिनुभयो: ओली

