सोमबार सुरू भएको जेनजी विद्रोह मंगलबार ध्वंसात्मक बन्न पुग्यो। पहिलो दिन १९ जना प्रदर्शनकारी मारिएपछि मंगलबार भड्किएको हिंसा र ध्वंशमा सयौँ सार्वजनिक संरचनामा आगजनी गरियो। सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन र प्रधानमन्त्री निवासजस्ता ठूला सरकारी संरचना ध्वस्त भए। तटस्थ र गैरराजनीतिक मानिने सर्वोच्च न्यायालय पनि प्रदर्शनकारीको निशानाबाट जोगिन सेकन। सर्वोच्च अदालतका अधिकारीहरूका अनुसार, सर्वोच्च अदालतको प्रशासन फाँटतिरका केही कोठाबाहेक सबै आगजनीका शिकार भएका छ्। देश नै स
Posted inSamachar
संकटका बीच यसरी सञ्चालनमा आउँदै छ सर्वोच्च अदालत

