संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा मंगलबार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन्। सात टोली रहेको समूह ‘ए’ मा छहारीले दुई खेलमा सतप्रतिशत जित आत्मसात् गर्यो। अर्को समूह ‘बी’ को टोली संकटाको पनि दोस्रो जित हो। छहारीले पहिलो खेलमा एफसी रियले
Posted inSamachar
संकटा र छहारीको दोस्रो जित

