नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।सोमबार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो। अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताए। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष गुरुङले नेप
Posted inSamachar
संगठनको अस्तित्व जोगाउन तरुण दल भिड्न तयार छः विद्वान गुरुङ

