संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने बनेको विधेयकको मस्यौदामा राखिएका कतिपय प्रावधानले नागरिक अधिकार, संघसंस्था सञ्चालनको स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासविरुद्ध रहेको ठहर नेपाल बार एसोसिएसनले गरेको छ।उक्त विधेयकको मस्यौदामा सार्वजनिक सुझाव तथा प्रतिक्रियाका लागि गृह मन्त्रालयले सूचना जारी गरेको थियो। त्यसमा जवाफ पठाउँदै बार एसोसिएसनले तीन बुँदामा त्रुटि औँल्याउँदै तीनबुँदामै सुझाव दिएको छ।विधायन ऐन, २०८१ को दफा ६ (२) अनुसार विधेयक
Posted inSamachar
संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमा त्रुटि औँल्याउँदै बारले दियो यस्तो सुझाव

