संघीयता महँगो भयो, प्रदेश संरचना आवश्यक छैन भन्नेहरू सिंहदरबारको भद्दा संरचनाबारे भने मौन बस्छन्। संघीय तहका २२ वटा मन्त्रालयहरूमाथि आलोचना गर्दैनन्, पाँच दर्जन विभागमाथि प्रश्न राख्दैनन्।
Posted inSamachar
संघीयता महँगो कि संघीय तहको भद्दा संरचना ?
