कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तीनवटा निर्णय गरेको छ।बुधबार (भदौ ४ गते) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालको निर्देश नियुक्तदेखि केन्द्र सरकारले मन्त्रालयमा पठाएका सचिवहरूलाई मुख्यमन्त्री कार्यालयबाट खटाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बैठकले तीनवटा निर्णय गरेको जानकारी दिए। उनकाअनुसार संघीय सरकारले कर्णाली प्रदेशका मन्त्रालयहरूमा खटाउने सचिवहरूलाई अब कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले सम्बन्धित मन्
ALSO READ माओवादीले भन्यो- आग्नजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस्

