राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन्। उनले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको सिघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन्।राष्ट्रपति पैडेलले अप्रत्याशित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गरेका छन्। उनले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न
Posted inSamachar
संयमपूर्वक समस्याको निकास निकाल्न राष्ट्रपति पौडेलको अपिल

