गत मंगलबार भएको जेन–जी प्रदर्शनका क्रममा आगजनीले बागमती प्रदेशका १४ मन्त्रालयमध्ये ११ मन्त्रालय आगजनीले ध्वस्त भए।पछिल्लो समय सहकारी पीडित नागरिकका उजुरी र समस्या समाधान गर्ने केन्द्र बनेको सहकारी मन्त्रालयलाई आक्रोशित प्रदर्शनकारीले आगो लगाउँदा ठूलो क्षति भएको छ।मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा रहेका करिब ३२ सय सहकारीका ढड्ढा खरानी भएका छन्। कार्यालय प्रयोगका अधिकांश सामग्री जलेका छन्। तर, प्रदेश सरकार मातहत रहेका सहकारीहरू र उजुरी परेका सहकारीका फाइलहरू भने सुरक्षित छन्।&nb
Posted inSamachar
संरचना जले पनि सहकारीका फाइल सुरक्षित (तस्बिरहरू)

