राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालक र संरक्षकमा रूपमा वर्तमान संकटको निकास दिने भएका छन्।राष्ट्रपति पौडेलले संविधानमा ‘कमभन्दा कम क्षति पुग्ने गरी’ संसदबाहिरबाट प्रधानमन्त्री चयन र अन्तरिम सरकार गठन गर्ने बाटो निकाल्न लागेका हुन्।जेनजीका तर्फबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन पनि राष्ट्रपति तयार भएका छन्।शीतलनिवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको राय तथा परामर्शपछि राष्ट्रपति यो निष्कर्षमा पुगेका हुन्। यद्यपि संसद विघटन गर्ने विषयमा
Posted inSamachar
संविधानको पालक र संरक्षकका रूपमा राष्ट्रपतिले निकास दिने, प्रधानमन्त्रीमा सुशीला कार्की

