पूर्व राष्ट्रपति/उप–राष्ट्रपतिलाई राजनीतिमा क्रियाशील हुनबाट रोक्ने प्रयासले संविधानको धारा १७ (२) को (क), (ख), (ग) र (घ) को उल्लंघन हुन्छ । संविधान उल्लंघन गर्ने अधिकार कसैलाई छैन ।
ALSO READ ‘माधव कमरेडलाई मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरू सत्ताच्युत गर्न खोज्यो भन्दैछन्'
