नेपाली कांग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ।पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिए। ‘हामीले कार्य सम्पादन समितिको बैठक गर्यौँ, क्षेत्रीय कार्य समितिको बैठकहरु गर्यौँ, जिल्ला सभापतिहरुसँग जुम मिटिङ गर्यौँ र हामी ३ गते ७७ वटा जिल्लामा जुनजुन जिल्लामा जुनजुन समिति छ,’ सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अनुगमन गर्न पुगेका खड्काले भने, ‘सबै ठाउँमा हा
Posted inSamachar
संविधान दिवस देशभर मनाइन्छ : खड्का

