हामी नेपालका अध्यक्षसमेत रहेका जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताएका छन्। रिपोर्टर्स नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन्।‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने। यो संविधान पूरै त्याग गर्ने होइन। यसलाई खारेज नगर्ने। भीख मागेर, संविधान नै चाहिँदैन भनेर भनेर हुँदैन,' उनले भने, 'खारेज गर्यो भने अरुहरुले हस्तक
Posted inSamachar
संविधान नै चाहिँदैन भनेर हुँदैन: सुदन गुरुङ

