सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा अनुसार सरकार अगाडि नबढेको भन्दै आक्रोश पोखेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यही कारण आफूहरुले गाली खानु परेको समेत बताए।‘७ बुँदे सहमति यो दुईटा पार्टीको सहमतिको मुख्य आधार हो,’ थापाले भने, ‘त्यसको पहिलो बुँदामा हामीले के भनेका छौँ? हामी राजनीतिक स्थायित्वका लागि संधिान संशोधन गर्छौं।’तर यसमा सिन्को समेत नभाँचेको भन्दै उनले असन्तुष्टि जनाए। ‘हामीले सिन्का पनि भ
Posted inSamachar
संविधान संशोधन अघि नबढाइएकोमा गगनको आक्रोश, माओवादीलाई पनि जोड्नुपर्ने प्रस्ताव

