नेपालको इतिहासमा पहिलोपटक संविधान सभाबाट निर्मित संविधानका प्रमुख विषेशतामध्ये संवैधानिक इजलास पनि एक हो। संवैधानिक विवादमा सुनुवाइ र संविधानकै व्याख्या गर्न छुट्टै इजलासको व्यवस्था गरेर जननिर्वाचित संविधान सभाले न्यायपालिकालाई संविधानको संरक्षक र अन्तिम व्याख्याताको रूपमा लिएको छ। संवैधानिक इजलासको गठनसँगै राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति बाँडफाँटको संवैधानिक सुनिश्चितता प्रदान गरेको छ।अहिले हामीले
Posted inSamachar
संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको असंवैधानिक प्रस्ताव

