सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बौद्धिकतासम्बन्धी प्रविधि (एआई) को उपयोगबारे अध्ययन भइरहेको बताएका छन्।शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।यसले सांसदहरूलाई नीति
Posted inSamachar
संसदीय प्रक्रियामा एआईको प्रयोगबारे सोच्दै छौँः सभामुख घिमिरे

