निजामती कर्मचारीलाई अवकाशपछिको केही समय सरकारी नियुक्तिमा जान नेपाइने व्यवस्था अर्थात ‘कुलिङ अफ पिरियड’ राखेर जाने सहमति भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शनिबार भएको बैठकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको हो। समिति सदस्य बेदुराम भुसालले प्रतिनिधिसभाबाट भएको गल्ती सच्याउने र कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी नेपालखबरलाई दिए।‘२ वर्षको कुलिङ अफ पिरियड’ राख्ने सहमति समितिमा सर्वसम्मत भएको छ,’ उनले भने, ‘यसबारे प्रतिनिधिसभ
Posted inSamachar
संसदीय समितिमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति

