प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हालै राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सदस्य बनेका छन्। आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले खतिवडाको नाम अनुमोदन गरेको हो। सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपाने यता राजीनामा दिएर सुशासन समितिको सभापति बन्न गएपछि त्यहाँ १ सदस्य पद रिक्त भएको थियो। उक्त रिक्त सदस्य पदमा खतिवडाको नाम अनुमोदन भएको हो। शुक्रबार बसेको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले सुनुवाइ समितिको सदस्
Posted inSamachar
संसदीय सुनुवाइ समितिको सदस्यमा रामहरिको नाम अनुमोदन

