१७ भदौ, काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि उनी उक्त समितिको सदस्य बनेकी हुन् । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र…
Posted inSamachar
संसदीय सुनुवाइ समितिको सदस्यमा डा. शाक्य मनोनीत
