७ कात्तिक, काठमाडौं । संघीय संसद् सचिवालयका ६ जना अधिकारीहरू दुई टोली बनाएर विदेश गएको विषयलाई अर्थ मन्त्रालयले जानकारीमा लिएको बताएको छ । गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल विश्वभरका सांसदहरूको महासभा अन्तरव्यवस्थापिका संघ आईपीयूको १५१औं सम्मेलनमा हुन जेनेभा गएका थिए । उनको भ्रमण टोलीमा राष्ट्रिय सभाका सदस्यद्वय गोपीबहादुर सार्की आछामी र…
Posted inSamachar
संसद्का ६ अधिकारी दुई टोली बनाएर विदेश गएको विषय अर्थ मन्त्रालयको जानकारीमा
