प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाकाे बैठक शुक्रबार दिउँसाे १ बजे बस्दैछ।सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बाेधन गर्न लागेका उनको स
Posted inSamachar
संसद्मा आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

