बर्दिया गुलरियामा हुर्किएका अब्दुल खानले माओवादी द्वन्द्वका बेला अनेक दुःख भोगे। कहिले माओवादीले लैजान्छ भन्ने डरले घर छाडेर हिँडे। कहिले दिन–रात गहुँ खेतमा लुकेर बसे भने कहिले भारत नै भाग्न बाध्य भए। ‘त्यतिखेर गोली चलेको, गणेशपुरमा नाइटभिजनहरू हिँडेको र धेरै मान्छेहरू मारिएको मैले अझै बिर्सिएको छैन,’ ‘संसदमा म’मा आएका सांसद अब्दुल खानले सम्झिए, ‘उतिखेर मेरो घरमा पनि गोली आएर खाने थालमा समेत प्वाल पारेको थियो। अहिले पनि त्यो थाल मसँग सुरक्षित छ।’मध्
Posted inSamachar
‘संसद्मा म’मा अब्दुल खान : सीके राउतसँगै १२ पटक हिरासत बसे, सांसद र मन्त्रीसम्म बने (भिडिओ)

