सीमान्तकृत माझी समुदायको प्रतिनिधित्व गर्ने उर्मिला माझीको राजनीतिक यात्रा सामान्य छैन। यो यात्रा बन्दुकको नालबाट सुरु भएर देशको कानुन बनाउने थलो संसदसम्म आइपुगेको छ, जहाँ उनले देखेका सपना र भोगेका यथार्थबीच ठूलो खाडल छ।राजनीति उनको रगतमा थिएन। उनका बाबुबाजेले हलो जोते, तर राजनीतिको मैदान कहिल्यै टेकेका थिएनन्। उनी आफैँ पनि १३–१४ वर्षको उमेरमा स्कुल पढिरहेकी एक सामान्य किशोरी थिइन्। तर, काभ्रेस्थित खानीखोला गाउँपालिका–४ मा पर्ने जगथली माझी बस्तीमा घटेको एउटा क्रूर घटनाले उनको जीवनको
Posted inSamachar
‘संसद्मा म’मा उर्मिला माझी : सीमान्तकृतलाई संसद्मा पनि हेपिँदो रहेछ (भिडिओ)

