राजेन्द्र बजगाईं त्यतिबेला किशोर नै थिए। राजनीतिप्रति खासै रुचि थिएन। तर, जब उनले आफ्नै फुपाजुले दरबार घेराउ गरेको विद्रोहको कथा सुने, उनको मनमा गहिरो प्रभाव पर्यो। बनारसदेखि नै बीपी कोइरालासँगै सहकार्य गरेका उनका फुपाजु नन्दलाल बोहोरा र श्रीभद्र शर्माहरूले गरेको विर्ताविरुद्धको विद्रोहको कथाले उनलाई यसतर्फ आकर्षित गर्यो।‘विशेषगरी बिर्ता उन्मूलन जस्तो मौन युद्धमा उहाँले खेलेको भूमिकाले मलाई राजनीतिमा आकर्षित गर्यो,’ नेपालखबर ‘संसदमा म’मा उनी भन्छन्, ‘
Posted inSamachar
‘संसद्मा म’मा राजेन्द्र बजगाईं : नाटकघर बन्यो संसद्, नेपालमा नेतै छैनन् (भिडिओ)

