प्रतिनिधिसभामा ३१ महिनादेखि महिला ककस बन्न सकेको छैन । राजनीतिक दल र सभामुखले समेत अग्रसरता नलिँदा नियमावलीअनुसार महिला समन्वय समिति गठनसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो ।
Posted inSamachar
संसद्मा महिला ककस बनाउन सकस