३१ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी साउन ७ गते बस्ने जानकारी गराए । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ । मंगलबारको बैठकमा पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव…
Posted inSamachar
संसद् बैठक एक साताका लागि स्थगित
