भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेका छन्। बाक्लो मात्रामा प्रहरी परिचालन भइरहेको भए पनि त्यसलाई तोड्दै उनीहरू संसद् भित्रै छिरेका हुन्। भवन परिसरको मुख्य प्रवेशद्वार र परिसर पर्खालाई भत्काउँदै उनीहरू संसद् भवनभित्र प्रवेश गरेका थिए।
Posted inSamachar
संसद् भवनमा यसरी छिरेका थिए जेनजी प्रदर्शनकारी (तस्बिहरू)

